UCP Nepal

संनापा अध्यक्ष मर्दन कामीले ‘गितार’ चिन्हमा मतदान गरेका छ्न ।
08 मार्च

संनापा अध्यक्ष मर्दन कामीले ‘गितार’ चिन्हमा मतदान गरेका छ्न ।

संयुक्त नागरिक पार्टीका अध्यक्ष मर्दन कामीले धरान–११ स्थित ज्ञानोदय मावि मतदान केन्द्रबाट आफ्नै पार्टीको चुनाव चिन्ह ‘गितार’ मा मतदान गर्दै परिवर्तनको सन्देश दिएका छन्।

Scroll to Top